धर्ममूर्ति महास्थवीर

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिको अध्यक्षमा महास्थवीर चयन

काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भिक्षु धर्ममूर्ति महास्थवीरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष धर्ममूर्ति अखिल नेपाल भिक्षु महासंघको पूर्वउपाध्यक्ष हुन्। अन्तर्राष्ट्रिय बौद्ध सङ्घसंस्थाको सल्लाहकार रहेका उनले बौद्ध साहित्य तथा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved