काठमाडौं। महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा निर्माण हुन लागेको ‘शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। आज काठमाडौँमा एक समारोहबीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतलाई उक्त प्रतिवेदन...