काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन् । लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । अदालतले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र ...