निर्वाचनमा देशभर दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये एक हजार ९२१ जनाको धरौटी सुरक्षित हुन सकेको छैन। हालसम्मको परिणामअनुसार ४९१ जना उम्मेदवारले धरौटी फिर्ता पाउने भएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved