काठमाडौं। आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको खेलमा धरानले आयोजक सहारा फुटबल पोखरालाई १–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै धरान क्वार्टरफाइनलमा पुगेको छ। प्रतियोगितामा भने आयोजक सहाराको यात्रा समाप्त...