इटहरी । धरान फुटबल क्लब १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार भएको अन्तिम क्वाटर फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाईटेडलाई २-१ ले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो...