धरान । उद्योग वाणिज्य सङ्घ सुनसरीको आयोजनामा यही पुस २५ देखि आगामी माघ ५ गतेसम्म ‘धरान एक्स्पो’ हुन लागेको छ । स्थानीय उत्पादनलाई बिक्री वितरण र प्रवर्द्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिका–१६ रङ्गशालामा धरान एक्स्पो आयोजना गर्न लागिएको आज यहाँ...