धनुषा। धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ । धनुषा-३ मा नेकपा एमालेकी जुलीकुमारी महतोले २ सय ५७ मतसहित अग्रता कायम गरेकी छिन् । यस्तै जनमत पार्टीका शम्भुनाथ साहले १ सय ५५ र लोकतान्त्रिक समाजवादी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved