जनकपुरधाम । जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन मंगलबार धनुषयज्ञ सम्पन्न भएको छ । विधिवत् रुपमा आइतबार सुरु भएको विवाह पञ्चमी महोत्सव अन्तर्गत मंगलबार बाह्रबिघा रंगभूमि मैदानमा धनुषयज्ञ सम्पन्न गरिएको हो । त्रेता युगमा झै प्रतिकात्मक रुपमा राम-लक्ष्मणको...