धनबहादुर ओली

राजदूत ओलीद्वारा कम्बोडियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । कम्बोडियाका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले त्यहाँका राजा नरोदम सिहामोनीसमक्ष न्होमपेनस्थित राजदरबारमा बिहीबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजा सिहामोनीसँग भएको भेटमा राजदूत ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved