धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा सत्यवती र होलिल्याण्ड विजयी

धनगढी। धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा अत्तरियाको सत्यवती एकेडेमी र होलिल्याण्ड विजयी भएका छन्। आज भएको पहिलो खेलमा अत्तरियाको सत्यवती एकेडेमीले लम्कीको गुरुकुल स्कुलमाथि १५४ रनको विशाल जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ गर्ने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved