कैलाली। धनगढी–दीपायल द्रूतमार्ग बनाउनका लागि प्रक्रिया शुरु भएको डेढ दशकपछि ट्रयाक खुलेको छ। कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दीपायल द्रूतमार्गको ट्रयाक पूरा भएको हो। धनगढी–दीपायल द्रूतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक...