काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा अहिले धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा भईरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा धनगढीले चितवनमाथि १–० गोलअन्तरले अग्रता लिएको हो। धनगढीको लागी ओलावाले अफिजले गोल गरे। उनले खेलको दोस्रो मिनेटमा...