बलिउड निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ मार्च ११ मा सिनेमाघरमा रिलिज हुनेबित्तिकै यसले निकै चर्चा बटुलेको छ। फिल्ममा कश्मीरी पण्डितहरूको पलायनको कथा देखाइएको छ, जुन दर्शकले निकै रुचाएका छन्। फिल्मले पहिलो हप्तामा बक्स अफिसका सबै रेकर्ड तोड्न...