काठमाडौं । अमेरिकी उद्योगपति तथा विश्वकै धनी व्यक्ति इलोन मस्कले आफ्नो राजनीतिक दल गठनको घोषणा गरेका छन् । उनले वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि यो घोषणा गरेका हुन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका...