काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी कार्य सम्पादन गर्ने दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेपछि द्वन्द्वपीडित समुदायले यसमा असन्तुष्टि जनाएका छन् । पदाधिकारी नियुक्तिका क्रममा पीडितका समस्या समाधान गर्ने भन्दा पनि अपारदर्शी ढंगले दलीय भागवण्डामा आधारित छनोट तथा नियुक्ति गरिएको...