सुर्खेत। कालीकोट जिल्लामा विगतको द्वन्द्वकालीन घाउका बाछिटा देखिन थालेका छन् । द्वन्द्वले नराम्री प्रभावित भएको कालीकोटमा जिल्लामा विगतमा द्वन्द्वकालीन अवस्थामा बेवारिसे छाडिएका बमहरू देखिन थालेका छन् । कात्तिक ८ गते खाँडाचक्र नगरपालिका–०७ पानिकोपा डाँडा भन्ने स्थानमा गोरेटो बाटोदेखि अन्दाजी...