कोलकाताको इडेन गार्डेनमा दक्षिण अफ्रिकामाथि ३ विकेटको जितसँगै कंगारु टोलीले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । २१३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved