काठमाडौं । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा दोस्रो राष्ट्रिय चलचित्र सम्मेलन भोलि सुरु हुँदैछ । राष्ट्रिय समाचार समिति (रासस)को सभाहल, भद्रकालीमा आयोजना हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ । यस सम्मेलनमा चलचित्र क्षेत्रको समग्र विकासका लागि आठ वटा कार्यपत्र प्रस्तुति,...