काठमाडौं। नेपाली सेनाको पुरुष टोली दोस्रो रबिन रोसन स्मृति अल इन्डिया हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बिहारको राजधानी पटनामा बिहीबार भएको खेलमा नेपाली सेनाले बिहारलाई ५–१ गोलअन्तरले पराजित गरेको हो। बिहारको लागि रञ्जन कुमारले गोल गरे। आर्मीको लागि भने...