दोधाराचाँदनी नगरपालिका

कञ्चनपुरमा राप्रपाले खोल्यो खाता, दोधाराचाँदनी–५ मा प्यानलै विजयी

काठमाडौं। कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ। दोधाराचाँदनी नगरपालिका–५ मा राप्रपाबाट वडाध्यक्षका उम्मेदवार केशव बहादुर खत्रीको प्यानलै विजयी भएको छ। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नरेन्द्र भण्डारीलाई ५० मतान्तरले हराउँदै खत्री वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved