धनगढी। बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवा संलग्न रहेका पाइएको छ । जोशीको शनिबार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी बीभत्सरूपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved