सुर्खेत। दैलेखको आठबीस नगरपालिका वडा नं. ६ राँता निवासी भैरव विश्वकर्माको भेरी अस्पताल नेपालगञ्जमा गएराति उपचारको क्रममा मृत्यु भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत माल्यापडा सामुदायिक वनमा पैदल मार्ग निर्माण गर्दै गर्दा वनमा लागेको आगोले उनीलगायत १२ जनालाई घेरेको...