कञ्चनपुर। कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा जोड्ने सडक निर्माणको काम सुस्त गतिमा अघि बढेको छ। तीन वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि लिप्नासम्मका लागि रु २१ करोडमा ठेक्का भएर काम सुरु भए पनि अहिलेसम्म झन्डै नौ किलोमिटर मात्रै सडक कालोपत्र भएको...