काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । ओलीले आगामी साउन ६ गते आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको हैसियतमा देशवासीका नाममा सम्बोधन गर्न लागेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पुष्टि गरे ।...