काठमाडौं । आज देशका विभिन्न भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा दिनभर आंशिक बदलीको संभावना रहेको छ भने पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्र भने...