देव व्रत

देव व्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन

काठमाडौं। कवि तथा पत्रकार देव व्रतको कविता संग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ विमोचन भएको छ। शनिबार राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमकाबीच उक्त कविता संग्रह विमोचन गरिएको हो। संग्रहमा ३८ कविता समावेश गरिएको छ। कोठा, के छ?, आगमन, ऊ,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved