काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा देवेन्द्ररमण खनालले पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ९२० तथा बैंकको नियमावलीको नियम...