काठमाडौं । रिलिजको तयारीमा रहेका चलचित्र ज्वाइँ साब र देववानीविरुद्ध नेपाल चलचित्र निर्माता संघमा उजुरी परेको छ । नरेन्द्रबहादुर नेम्वाङले दुवै चलचित्रको प्रदर्शन रोक्न माग गर्दै उजुरी दिएका हुन् । आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको...