पूर्वी नवलपरासी। देवचुली नगरपालिकामा नेपाली कांग्रेसका १२ जना मेयरका आकांक्षी देखिएका छन्। पूर्वमहामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य विनोद चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलगायत हेभिवेट नेताहरूको निर्वाचन क्षेत्र रहेकाले नवलपुरलाई चासोका साथ हेरिएको छ। पार्टी सभापति शेरबहादुर देउवानिकटका...