काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। वडा नम्बर ४ कै व्यवसायीले पराजुलीले हातपात गरेको भन्दै किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा ढिकीडाँडाबाट...