काठमाडौं। चुनावी प्रचार–प्रसारका क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्लामा छन्। सोमबार साँझ गृह जिल्ला पुगेका उनी बुधवारसम्म त्यही हुनेछन्। आजबाट मौन अवधि शुरु हुँदैछ। आज प्रचारको अन्तिम दिन आयोजना हुने दुई चुनावी आमसभालाई देउवाले सम्बोधन गर्नेछन्।...