देउवा-खनाल भेट

देउवाले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन्। बिहीबार खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भेटका क्रममा खनालले आफ्नो उपचारका लागि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved