दूधकोशी जलविद्युत्

ऊर्जामन्त्रीको विरोध गरेको भन्दै दूधकोशी आयोजना प्रमुखलाई पदबाट हटाउन निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको विरोध गरेको भन्दै दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको खुलेको छ । मन्त्रीको बारेमा आयोजना प्रमुख अधिकृत विमल गुरुङले सामाजिक सञ्जालमा गैरजिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै मन्त्रालयले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved