यतिबेला उपेन्द्र राजनीतिक जीवनको सर्वाधिक कमजोर र कठिन बिन्दुमा आइपुगेका छन् । यसैबेला प्रचण्डको उनीसँग दुश्मनी सिर्जना भएको देखिन्छ । प्रचण्डले जुन नेतालाई सधैँ छेउछाउ राखेका थिए, उनैको पार्टी विभाजन र सत्ताबाट धकेल्न भूमिका खेलेका छन् । दुई नेताको...