काठमाडौं । वीर अस्पतालले आगामी १ वैशाखदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा प्रयोगशाला, र एक्सरे सेवा सञ्चालन गर्ने भएको छ। मंगलबार दुवाकोटमा बन्ने तयारीमा रहेको वीर अस्पतालको प्रोजेक्टको स्थलगत अनुगमनका क्रममा अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले प्रयोगशाला, र एक्सरे सेवा...