सुर्खेत । दैलेखको दूल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट लालबहादुर शाही, नेपाली कांग्रेसबाट शेरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्र शाहीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए । उनका...