गण्डकी । ‘देउपुरको जस्तो खेती र पाती बाजुङको ठूलो गाउँ। उराठ लाग्ने दुर्लुङको डाँडा मोहनी लाग्ने पाङ।’ पर्वत र आसपासका क्षेत्रमा विगतमा निकै चर्चामा रहेको यस गीतमा उराठ लाग्ने भनिएको दुर्लुङको डाँडाको पहिचान अहिले भने फेरिएको छ। हिमाली एवं...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved