दुर्घना

बसको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौडातर्फ आइरहेको बा।४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै गरेको बाप्र०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved