हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानरपालिका– ९ एचआईडीमा बसको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु भएको छ । पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया बस्ने अन्दाजी वर्ष ३६ का परवेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...