तारा एयरको हराएको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। जोमसोमबाट उडेको फिष्टेल एयरको हेलिकप्टर त्यसतर्फ गएको मस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नेपाल भ्यूजलाई टेलिफोनमा बताए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved