भक्तपुर । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर व्युरो र भक्तपुर प्रहरीको संयुक्त टोलीले प्रसाईंलाई अपरान्ह निवासबाटै पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित...