काठमाडौं । भारतीय जेलमा अनाहकमा करिब ४१ वर्ष जेल बिताएका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन भएको छ। ८७ वर्षको उमेरमा धनमायाको आइतबार बिहान निधन भएको उनका नाति गोपाल तिम्सिनाले जानकारी दिए। इलाम माई नगरपालिका-१० लुम्बाकस्थित गाउँका दुर्गाप्रसादलाई आमा मनमायाले...