दुर्गापूजा

कोलकातामा नेपालीको सामूहिक दुर्गापूजा

काठमाडौं। प्रवासी नेपालीले कोलकाता महानगरीमा सामूहिक दुर्गापूजा उत्सव गरेका छन्। श्रीगोरखनाथ सेवा समितिको आयोजनामा कोलकाताका नेपालीले दुर्गापूजा सम्पन्न गरेका हुन्। आजभन्दा ४९ वर्षअगाडि स्थापित समितिको आयोजनामा कोलकाता कर्पोरेसनको छेउमा पण्डाल निर्माण गरी नेपाली रीतिरिवाज र शैलीमै मौलो पूजन, जमरा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved