बझाङ। बझाङको दुर्गाथली गाउँपालिकाकाे अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का दिल बहादुर थापा विजयी भएका छन्। दुई हजार मतसहित अध्यक्षमा थापा विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार दल बहादुर धामीले एक हजार ८१६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा...