काठमाडौं। भनिन्छ दुध आफैमा एउटा पूर्ण खाना हो । आइरन र क्याल्सियमयुक्त दुधले हामीलाई कैयौं स्वास्थ्य सम्बन्धी फाइदा दिन्छ । हाम्रो शरीरमा मिनरल्स र भिटामिनको आवश्यकता दुधले पुरा गर्दछ । यसले हड्डीलाई बलियो बनाउँछ साथै शरीरलाई उर्जा पनि दिन्छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved