काठमाडौं। भारत सरकारले आगामी निर्वाचनका लागि उपहारस्वरूप नेपाललाई दुई सय गाडी दिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सय गाडी उपहारस्वरूप प्रदान गरेका हुन्। नेपाल सरकारको अनुरोधमा उपलब्ध...