काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलीय संयन्त्रको कार्यदलको बैठक बसेको छ । गठबन्धन सरकारको सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन गठित कार्यदलको बैठक मंगलबार बसेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सत्ता गठबन्धन निर्माण हुँदा भएको संविधान संशोधन...