१० सिट रहेको एकीकृत समाजवादी र ४ सिट रहेको लोसपाले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८३ सदस्य चाहिन्छन्। एकीकृत समाजवादी र लोसपाको मत जोड्दा दुईतिहाइ पुग्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved