काठमाडौं। विपिन कार्की अभिनीत फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को गीत सार्वजनिक भएको छ। बिहीबार जनपूर्णिमाको अवसरमा ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘दुई चुल्ठी बाट्न’ बोलको गीत सार्वजनिक गरिएको हो। निशान भट्टराई र मेलिना राईको स्वर रहेको...